७ बैशाख २०८१, शुक्रबार

दुईसय करोड त्याग गरि बने, सन्यासी

भारत गुजरातको सावरकाठा जिल्लामा एक दम्पत्ती आफ्नो भएको दुईसय करोड रुपया त्यागगरेर सन्यासी बनेका छन् । सो जिल्लाका भावेशभाइ भंडारी…

सेतो मच्छिन्द्रनाथको रथजात्रा,धुमधामका साथ

नवदृष्टि संवाददाता पर्वत, ५, बैशाख काठमाडौ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको रथजात्रा यसवर्षपनि धुमधामकासाथ पुजाआर्चनागर्दै…

चैते दशै मेला, बाग्लुङ् कालिका

नवदृष्टि संवाददाता पर्वत, ४, बैसाख चैते दशैको अवसरमा नेपालकै सुप्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । मंगलबार चैत्रे…

दलमा आबद्ध शिक्षकलाई कारबाहीगर्ने विषयमा शिक्षामन्त्रीले थालिन् छलफल

नवदृष्टि संवाददाता काठमाडौ, ४, बैसाख राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री श्रेष्ठले छलफल थालेकी छीन् । शिक्षा, विज्ञान तथा…

तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा

नम्रता लामिछाने पर्वत, १५, फागुन । पर्वतमा आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको छ । मंगलवारदेखि २६ गतेसम्म गरी १२ दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको हो । मंगलवार दिउँसो १ बजे पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले महोत्सवको उद्घाटन…

म्याग्दीमा असी लाख रुपैयाँको सुन्तला बिक्री गरिदैं

म्याग्दी, २५, पुस । म्याग्दीको बेनी नगरपालिका–३, मरेक तथा बालम क्षेत्रमा यस वर्ष झन्डै ८० लाख रुपियाँको सुन्तला बिक्रीबाट कारोवार…

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले दियो ५० लाख

काठमाण्डौ, २१, कार्तिक । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसका सभापति…

आजदेखि नयाँ नोट सटही गर्न पाइने

काठमाडौँ, २९, असोज । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही गर्न पाईने सुविधा सुरु गरेको छ । दसैँ तिहारलगायत…

कविता – परीक्षा

-निरू के सी ऊ चोरेर उष्कृष्ट नतिजा ल्यायो म नचोरेर फेल भएँ म बन्दिएँ मूर्तीवत् परीक्षा हलमा र देखाएँ आत्मानुशासन,…

गजल==== पाठ्यक्रम

सक्नु हुन्छ भने गुरु माटो पढाउनुहोस् । जिन्दगीको गोरेटो र बाटो पढाउनुहोस् ।। काँट आउँच अन्न तिहुन क्यारी दुध दही…

ऋषिराम रानाभाट स्मृति सम्मान घायलश्री र गिरीलाई

इन्दिरा तिवारी पर्वत, २३, फागुन । सङ्घर्षमा कलम साहित्य समाजले हरेक वर्ष अर्पण गर्दै आएको ऋषिराम रानाभाट स्मृति सम्मान २०७८…

शीर्षक: विकास

–छन्द: अनुष्टुप मुसाले कोट काट्दैछ भन्ने थाह हुँदा पनि । दराजमा नथन्क्याई वाहिर टाँगदा अनि ।। १ मुसाले क्षति तुल्यायो…

देउखुरी साहित्य मञ्चद्वारा हिरामणि दुःखी सहितका स्रष्टाहरू पुरस्कृत गरिँदै

शिवराज पन्थी गढवा, २९, भदौ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले यही असोज ३ गते देउखुरीको लमहीमा ११ औं बार्षित्सवको…

मुक्तक

⌊मुक्तक⌋ चुम्न सकेको देख्यौ र लक्ष्य सजिलो बाटोबाट फर्क परदेशी भविष्य खोज मार्तृभूमिकै माटोबाट हेपिएको सुखभन्दा पुजिएको दुःखै राम्रो भन्छन्…
खेल जगत

भेट्रान फुटबल : क्वाटरफाइनल समिकरण पुरा

पोखरा, २६, माघ । पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर
अरू धेरै
खेल जगत

टी–२० विश्व कप छनोटमा नेपालसँग सिङ्गापुर आठ विकेटले पराजित

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा
अरू धेरै
खेल जगत

एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सको पहिलो जित, दक्षिण अफ्रिका ३८ रनले पराजित

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले
अरू धेरै
खेल जगत

महिला विश्वकप फुटबल : अर्जेन्टिना र दक्षिण अफ्रिका बराबरीमा

काठमाडौं, १२, साउन । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । न्युजिल्याण्डको डुनेडिन शहरमा शुक्रबार
अरू धेरै

विचार

शालग्राम सम्पदा र संरक्षण

- यज्ञ बहादुर थापा कालीगण्डकी नदीको गर्भगृहमा पाइने सबै शिला शालग्राम शिला हुन् । विश्व समुदायमा पाइने शिलाहरु भन्दा विशेष…

अन्तर्वार्ता

‘आऊ, पढ, कमाऊ, जाऊ’ भन्ने रणनीति छ

कर्णाली प्रदेशको दैलेखमा रहेको नमुना मावि चामुण्डाले प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउँदै आएको छ । कृषि प्राविधिक शिक्षाको पढाई…

प्रवास

दुईसय करोड त्याग गरि बने, सन्यासी

भारत गुजरातको सावरकाठा जिल्लामा एक दम्पत्ती आफ्नो भएको दुईसय करोड रुपया त्यागगरेर सन्यासी बनेका छन् । सो जिल्लाका भावेशभाइ भंडारी…

नासाले सूर्यग्रहण सम्बन्धी प्रत्यक्ष प्रशारण गर्ने

नयादिल्ली \आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सूर्यग्रहणसम्बन्धी प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रशारण करिब तीन घण्टा जारी रहने बताएको छ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत…

गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

एजेन्सी १, कार्तिक । गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ ।…

बाढीमा २३ भारतीय सैनिक बेपत्ता

गुवाहाटी, (भारत) १७, असोज । उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौँ -   तोशखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ ।  इस्लामावादको जिल्ला तथा…
मनोरञ्जन

स्रोता दर्शक माझ ‘काली पुल तरेर’ (भिडियो सहित)

अर्जुन क्षेत्री । अमेरिका बसेर लोकदोहोरीमा योगदान गरेका शव्द सर्जक दिपक केसीको शव्दमा ईश्वर सिंहको लय र सुनिता बुढा क्षेत्रीको
अरू धेरै
मनोरञ्जन

अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति

काठमाडौं, ९, असोज । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपाली फिल्मसरह रिलिज हुँदैछ । लामो रस्साकस्सी र आरोप–प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी
अरू धेरै
मनोरञ्जन

फिल्म ‘हल्कारा’अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा

पोखरा, ४, बैशाख । अभिनेता महेश त्रिपाठी अभिनित फिल्म ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ ।
अरू धेरै
मनोरञ्जन

कला संस्कृतिको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट

थम्मन थापा बागलुङ १७, चैत्र । कोरोना महामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन ।
अरू धेरै
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (ARIES)
दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (TAURUS)

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (GEMINI)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (CANCER)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, नयाँ योजना थाल्न केही समय लाग्नेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (LEO)

छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (VIRGO)

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते ( LIBRA)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (SCORPIO)

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (SAGITTARIUS)

धन आर्जन सामान्य भए पनि विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले कामकाे वातावरण बन्नेछ। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा पनि थाेरै मात्र लाभ हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री गर्न सकिनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (CAPRICORN)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (AQUARIUS)

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (PISCES)

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

काठमाडौं, ३०, साउन । नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका…
काठमाडौं, ३०, साउन । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन…
काठमाडौं, ३०, साउन । सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ…
काठमाडौं, ३०, साउन । सरकारले कोभिड–१९ ले कमजोर बनेको अर्थतन्त्रलाई सशक्त र पुनरुत्थान गर्ने उद्देश्यसहित शुक्रबार मौद्रिक नीति ल्याएको छ…
काठमाडौं, ३०, साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ…
काठमाडौँ । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् ।…
काठमाडौं । सरकारले कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको…