नेपाली काँग्रेस प्रतिनीधि सभाका उम्मेदवार जोशीलाई विदेशमा रहेका युवाको खुल्ला पत्र (भिडियो सहित)

1015
views

पर्वत । प्रतिनीधि सभा ‘ख’ पर्वतबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं तीन÷तीन पटक जननिर्वाचित निवर्तमान संसद अर्जुन प्रसाद जोशीलाई वैदेशिक रोजगारको शिलशिलामा जापान पुगेका एक युवाले खुला पत्र पठाएका छन् । पर्वत मोदीगाउँपालिका–३ का सुवास खड्काले जोशीको विरोध गर्दै खुल्ला पत्र मार्फत यस्तो जवाफ मागेका छन् । भिडियो रिर्पोट ।