काँग्रेसको आर्थिक सम्बृद्धि उपसमितिको संयोजकमा चौधरी

390
views

काठमाडौँ, २३ कात्तिक । नेपाली काँग्रेसले आर्थिक सम्बृद्धि उपसमितिको संयोजकमा विनोद चौधरीलाई नियुक्त गरेको छ । काग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि यो समिति बनाएको हो । निर्वाचन परिचालन समितिका संयोजक बालकृण खाँडले चौधरीलाई विकास समन्वय उपसमितिको संयोजक मनोनित गरेका हुन् ।

अर्बपति ब्यापारी चौधरी कांग्रेसको समानुपातिकको बन्दसूचीमा पनि परेका छन् । चौधरी हालै काँग्रेसमा प्रवेश गरेका थिए ।