पर्वतमा गिरी, नेत्र र तिवारीको अग्रता

669
views

पर्वत २३ मंसिर । पर्वतको मत परिणाम अनुसार प्रतिनिधीसभा सदस्य पदका उमेदवार एमालेका पदम गिरीले ११ हजार ८ सय ७१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ८ हजार ६ सय ६८ मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्र अधिकारीले ४ हजार ५ सय ६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका नवराज गुरुङ्गले ४ हजार ३ सय ८० मत प्राप्त गरेका छन ।
प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले ४ हजार ८ सय ५ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ४ हजार ८ सय २८ मत प्राप्त गरेका छन ।