प्रधानमन्त्री देउवा विजयी

572
views

डडेलधुरा, २४, मंसिर । प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन् । उनले २८ हजार ४४ मत पाए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१ हजार १ सय १५ मत पाए ।