जनता म्युजिक मार्फत ‘तिमी जस्तो राम्रो केटी’ सार्बजनिक (भिडियोसहित)

1200
views

पर्वत, २२ पौष । उत्कृस्ट गितसंगीत प्रस्तुत गर्दै आइरहेको जनता डिजिटलले आज एउटा लोक पप गीत “तिमी जस्तो राम्रो केटी” नामक भिडियो सार्बजनिक गरेको छ ।

नव गायक इन्द्र परियार र सरिता गौतमको आवाजमा सजियको उक्त गीतमा गायक इन्द्र परियार शब्द रहेको छ भने टेकनारायण चापागाईको संगीत रहेको छ ।

उक्त गीतमा सुनिल गुरुङ र दिपा थापाको बेजोड अभिनय संगै बि गोर्खाली ग्रुप लाई देख्न सकिन्छ ।

पछिल्लो समयका ब्यस्त निर्देशक शिशिर श्रेष्ठ द्वारा निर्दे्शित युक्त म्युजिक भिडियोमा बि गोर्खाली ग्रुपको कोरियो ग्राफर रहेको छ भने छायांकन मुकेश हुमागाई र सम्पादन अमृत चापागाईले गरेका छन ।