सुमार्गीको सम्पति छानबिन गर्नुपर्छ–पम्फा भुसाल

679
views

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता फम्फा भुसालको सम्पति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी माथि सरकारले छानबिनगरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएकी छिन् ।
रिपोर्टस क्लबले बिहिबार आयोजना गरेको ‘देशको समृद्धि र आर्थिक विकासको रोडम्याप’विषयक साक्षात्कारमा उनले सुगर्मीको माओवादी पार्टीसँग कुनै विशेष सम्बन्ध नरहेको भन्दै छानबिन गर्नुपर्ने बताएकी हुन ।
सुगर्मीले नेपाल भित्त्राइसकेको र भित्त्राउन लागेको रकम सम्पति शुद्धीकरणको छानबिनमा परेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार सुमार्गीको उक्त रकम अवैध हो । माओवादीका अध्यक्ष पष्पकमल दाहालनिकट रहि अन्य राजनितिक दलका नेताहरुको समेत संरक्षण रहेकाले सुगर्मीबारे विस्तृत अनुसन्धान तथा कारबाही प्रक्रिया सरकारले अघि बढाएको छैन । आजको कान्तिपुर दैनिकबाट