सन्दीप लामिछाने आईपिएल खेल्नेः २० लाख भारुमा दिल्लीले किन्यो

726
views

काठमाण्डौ, १४, माघ । ईन्डियन प्रिमियर लिग आईपिएलमा पहिलोपटक नेपाली खेलाडी सन्दीप लामिछाने खेल्ने भएका छन् । दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा उनलाई किनेसँगै नेपाली खेलाडीको आइपीएल खेल्ने सपना पुरा भएको हो । उनको आधार मुल्य २० लाख रहको थियो ।