माडी क्याम्पसमा अखिल क्रान्तिकारीको मुल ईकाई कमिटी गठन

1030
views

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले माडी बहुमुखी क्याम्पसमा मुल ईकाई कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा राम थापा, उपाध्यक्षमा किरण राई, सचिवमा देवेन्द्र पोख्रेल, र सह-सचिवमा नविना सुनार र कोषाध्यक्षमा ज्ञानदीप अधिकारी रहेका छन् ।

यस्तै समितिका सदस्यहरुमा नमुना आचार्य, रीता पराजुली, राम सापकोटा, अशोक पौडल, विवेक भुसाल, विवेक न्यौपाने, पविन गुरुङ्ग, पारस परियार, दुर्गापौडेल, पुजा आचार्य, र प्रिती सुनार रहेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अमृत चापागाईले जनाएका छन् ।