प्रदेश नम्बर ४ को दलित सदस्यमा बिक विजयी नेपाली पराजित

561
views

पोखरा । दलित कोटाबाट प्रदेश–४ मा वामगठबन्धनका उम्मेदवार राष्ट्रिय सभामा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार खिमबहादुर बिक ‘क्षितिज’ निर्वाचित भएका हुन् । सो प्रदेशबाट दलित कोटामा बिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर नेपाली थिए ।