‘दोबाटोमा भेट भयो’

597
views

सन्दिप पाठक। हरि शर्मा र पुजा धर्तिको लोक तथा दोहोरी गित ‘दोबाटोमा भेट भयो’ बजारमा आएको छ । एस एस डिजिटल प्रा.लि. को प्रस्तुतिमा गायक तथा सर्जक हरि शर्माको शब्द तथा लय÷स्वरमा रहहेको उक्त गित बजारमा आएको हो ।

आफुलाई माया गर्ने प्रेमिका पराई भएपछिको आभास दिदैं शव्द सिर्जना गरेका शर्माले यसभन्दा अगाडी मार्मिक गितहरु बजारमा ल्याइसकेका छन् । दोबाटोमा भेट भयो गितमा पुजा धर्तीले साथ दिएकी छन् ।

गितमा निर्देशन शिशिर श्रेष्ठ, छायाँकन मुकेस हुमागाई, सम्पादन अमृत चपगाईले गरेका छन् । गितको संयोजन सुनिल पाठ्क, अभिनय किशोर खत्री र गिता श्रेष्ठले गरेका छन् ।