सुरेन्द्र न्यौपानेको ‘देउरालीको चौतारीमा’ सार्वजनिक (भिडियो सहित)

905
views

पर्वत, २२ फागुन । अभावले घेरिएको प्रेम, तुषारोले खाएको घंगरुको पोथ्रा जस्तै हुन्छ, त्यहि तुषारो फटाउन प्रेमी बिदेशिन्छ भने यता प्रेमिका चौतारीको एक्लो पिपल झैँ हुन्छिन । यस्तै कथा समेटेर सुरेन्द्र न्यौपानेको शब्दमा ‘देउरालीको चौतारीमा पर्खि बस्नु है’ आधुनिक गित सार्वजनिक भएको छ ।

अभाबले घेरिएको प्रेम तुषारोले खाएको घंगरुको पोथ्रा जस्तै हुन्छ l त्यहि तुषारो फटाउँन प्रेमी बिदेसिन्छ भने यता प्रेमिका चौतारीको एक्लो पिपल झैँ हुन्छिन l यहि कथा हो गीतकार Surendra Neupane को शब्दमा l Arranger Saaz Singh. share गरेर आफन्तिलाई सुनाउनुस है l Deshu Suhang .

Posted by बालन्द राई on Sunday, 4 March 2018

गितमा संगितकार वालन्द राईको संगित रहेको छ । उक्त गितमा स्वरुपराज आचार्य र देशु सुहाङ्गले स्वर दिएका छन् । गितको एरेन्ज साज सिंहले गरेका छन् ।