नवौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

1155
views

पर्वत । पर्वतमा नवौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी शुर भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुन लागेको नवौ राष्ट्रपनि रनिङशिल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले गर्नुभएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भईसकेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो ।