प्रधानसेनापति र राजदूत टान्सकुलबीच भेट

690
views

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित मित्रराष्ट्र थाईल्याण्डका महामहिम राजदुत एच.इ. भाकभत टान्सकुलले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र महामहिम एच.इ. भाकभत टान्सकुललबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको बताइएको छ ।