राष्ट्रपति–प्रधानमन्त्री लुम्बिनीमाः अन्तराष्ट्रिय ध्यान केन्द्रको शिलान्यास

742
views

लुम्बिनी १७ बैशाख । २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी पुगेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी अन्तराष्ट्रिय ध्यान केन्द्रको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

केन्द्रको संयुक्त शिलान्यासपछि बुद्धजयन्तीका अवसरमा आयोजना गरिएको कायक्रमलाई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली तथा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सम्बोधन गरेका छन् ।