कोलकातालाई १०२ रनले हराउँदै मुम्बई चौथो स्थानमा

602
views

काठमाडौं, २७ वैशाख । इण्डियन प्रिमियर लिग ९आईपीएल०मा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो ।

मुम्बईकोको लकातामाथि लगातार आठौं र सबैभन्दा बढी अन्तरको जीत हो । यो जीतसँगै मुम्बई चौथो स्थानमा पुग्न सफल भएको छ ।