मुक्तिनाथ पुगेर पूजा गर्दै मोदी

342
views

मुस्ताङ, २९, बैशाख । काठमाडौँबाट आजै मुक्तिनाथ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुजा अर्चना गरेका छन् ।

मुक्तिनाथमा उनलाई स्थानीयले परम्परागत भेषभुषामा सजिएर स्वागत गरेका छन् । मुक्तिनाथमा पुजा दर्शन पछि आजै काठमाडौँ फर्किने छन् ।