बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

686
views

काठमाडौं – मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालीमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक– एक वटा जीन्को वाइलोवानामको विरुवा रोपेका हुन् । जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति हो ।