‘तराई मधेशकी मेरी थरुनी’ (भिडियो सहित)

1932
views

प्रकाश सापकोटा
चितवन, २६ जेठ । बहुचर्चित कलाकारहरु राम्जी खाँणको स्वर र अमिर सुवेदीको लयमा सजिएको सलिना सुनारको ‘तराई मधेशकी मेरी थरुनी’ आम स्रोता र्दक माझ आएको छ ।

अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको उक्त लोकगितमा राम्जी खाँण, अमिर सुवेदी, सलिना सुनार र उमादेवी खनालले स्वर दिएका छन् ।

सो गितमा पूर्ण वाग्ले ‘ईतिहाँस’ ले शव्द भरेका छन् भने गितको निर्देशन साजन पराजुली, छायाँकन वाशु बराल र सम्पादन अमृत चापागाँईले गरेका छन् । गितमा शिव, सनिल, रुपा र आरतीले अभिनय गरेका छन् ।