अस्तव्यस्त बन्दै सिंहदरबार

672
views

काठमाडौं ८ असार । पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् ।व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरबारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण नगर्दा सिंहदरबारभित्रको व्यवस्थापन अलमलमा परेको छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण केही कार्यालय भत्किएका थिए । आजकोनेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

त्यसपछि तत्कालको व्यवस्थापनका लागि भइरहेका मन्त्रालयहरु १ ठाउाँट अर्को ठाउँमा लगिएका थिए ।