सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ

586
views

काठमाडौ, ८ असार । सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा एक होटेल व्यवसायि पक्राउ परेका छन् । सरकारी अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका नियन्त्रणमा लिएको हो ।