आदर्श अङ्ग्रेजी आवासीय माविका सबै विद्यार्थी ए प्लस र ए ग्रेडमा उत्तीर्ण

1152
views

पर्वत । आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मा, पर्वतबाट २०७४ सालको एसइई परीक्षामा सम्मिलित ३५ जना विद्यार्थीमा सबै विद्यार्थीहरु उत्ति)ण भएका छन् ।

आषिस सापकोटाले ३.९५ जिपिए सहित १९ जना ए प्लस र १६ जनाले ए ग्रेड सहित उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल हिम बहहादुर पौडेल क्षेत्रीले जनाएका छन् । विद्यार्थी आषिस सापकोटा प्वाईन्ट ५ ले नेपाल टपमा पर्न सकेनन् ।