आजको विदेशी मुद्राको विनिमय दर एक डलर बराबर एक सय ३ रुपैयाँ

281
views

काठमाडौं,१७, वैशाख । – नेपाल राष्ट्र बैंकले तोको आइतबारको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय २ रुपैयाँ ४६ पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ६ पैसा रहेको छ । (यस्तो छ विनिमय दर)