कालिगण्डकीमा करेन्ट हानी माछा मार्ने कारवाहीमा

610
views

पर्वत । कुश्मा नगरपालिका–५ बस्ने वर्ष २४ को सम्भु मिया सहित सहयोगी सहित २ जना सहयोगीलाई कालिगण्डकी नदिमा करेन्ट प्रयोग गरी माछा मारिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई थप अनुसन्धान पश्चात आवश्यक कारवाही गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।