गरिमा विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

715
views

काठमाडौं– ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकबीच उपचार गराउँदा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।