काभ्रेली सूहका डन भनिने सत्य लामा पक्राउ

826
views

काठमाडौं । काभ्रेली समूहका डन सत्य लामा बालुवाटारबाट पक्राउ परेका छन । प्रहरीको खोजीको सूचीमा रहेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

उनि राजधानीमा गुण्डागर्दी र हप्ता असुली गर्दै आएका थिए । काठमाडौंमा गुण्डागर्दी अन्त्य गर्ने प्रहरीको अभियान अन्तर्गत लामालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।