पहिरोको कारण बस्ती जोखिममा

566
views

नुवाकोट, १७ साउन ।अविरल बर्षाका कारण नुवाकोटको तादी गाउँपालिका–४ काउलेका सातघर पाहिरोको उच्च जोखिममा रहेका छन् ।

बर्षाका कारण बस्तीभन्दा तल पहिरो जाँदा बस्ती जाखिममा परेको अस्थाई प्रहरी पोष्ट सातविसे नुवाकोटले जनाएको छ ।

सो क्षेत्रका बासिन्दालाई गाउँपालिकाको सहयोगमा नजिकैको सुरक्षित स्थानमा पालटागी बस्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।