‘बोलन ए मायालु’

2499
views

पर्वत । लोकप्रिय गायक एवं सर्जक अमिर सुवेदीको तीज कोशेली ‘बोलन ए मायालु’ युटुब मार्फत सार्वजनिक भएको छ । विन्द्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सो एल्बम बजारमा आएको हो ।

‘बोलन ए मायालु’ एल्बममा लोकप्रिय गायक÷गायिका अमिर सुवेदी, सुनिता थापा र सलिना सुनारको स्वरमा सजिएको छ । अमिर सुवेदीको लय तथा शब्दमा सजिएको उक्त तीज गितको एरेन्ज राजु सुनाम र उत्पादक एवं वितरक अवसर डिजिटल प्रालिे गरेको छ ।

नजिकिदै गरेको महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बजारमा आएको उक्त गितको छायाँकन सिन्जव रेग्मी, निेर्देशन अमिर सुवेदीले गरेका छन् ।