संवैधानिक परिषद्को बैठकले प्रधान न्यायाधीश र प्रमुख आयुक्तको नाम सिफारिस गर्ने

1163
views

काठमाडौं– आज बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको लागि नाम सिफारिस गर्ने जनाइएको छ ।

सर्बोच्चको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस हुने संभावना रहेको छ भने अख्तियार प्रमुखमा नविनकुमार घिमिरेको संभावना छ ।

प्रधानमन्त्रीको अध्यक्षयतामा रहने परिषदमा प्रधानन्यायाधीश, प्रनिधिसभाका सभामुख, राष्टिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षीदलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश सिफारिश गर्ने वैठकमा कानुन मन्त्री पनि सहभागी हुने व्यवस्था छ ।