कांग्रेसको विधान संशोधन मस्यौदा समितिको सदस्य सचिवमा रिजाल

806
views

काठमाडौ, ८ भदौ । नेपाली कांग्रेसको बिधान संशोधन मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल नियुक्त भएका छन् ।

मस्यौदा समितिको शुक्रबार बसेको पहिलो बैठकले उनलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।