विमस्टेक सम्मेलन, यात्रुबाहेकलाई विमानस्थल निशेष

2813
views

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमस्टेक सम्मेलन अबधिभर यात्रु बाहे अन्यलाई प्रवेश निशेध गरिने भएको छ । विमानस्थल कार्यालयले विमानस्थलको क्षमता, पाहुनाको सुरक्षा र सहज आवत जावतका लागि सम्मेलन अबधिभर यात्रु बाहेक अन्यलाई प्रवेश निशेष गर्न लागेको छ ।

यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीलाई विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न नदिने सूचना जारी गरेको छ । तर, सेवा प्रदायक कम्पनी कर्मचारीलाई भने यो नियम लागू नहुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।