एसिया कप छनौटः टस हारेको नेपाललाई ब्याटिङको निम्तो

788
views

पर्वत, १३ भदौ । एसिया कप छनौटको पहिलो खेलमा ओमानविरुद्ध नेपालले टस हारेरको छ । नेपालले अब ब्याटिङको निम्तो पाएको छ ।

एसिया कपमा छनौट हुँदै भारत र पाकिस्तासँग खेल्ने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको छ । एशिया कपको छनौट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएइ), हङकङ, सिंगापुर र ओमान रहेका छन् ।

एशिया कप भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ ।