बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासः मोदी

1570
views

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरुबीच विपत्तिका क्षेत्रमा सैनिक अभ्यास आयोजना गर्न लागिएको बताए । बिमस्टेकको चौँथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री मोदीले भारतले २०२० अक्टोबरमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुन लागेको बताउँदै सबै देशका प्रमुखहरुलाई त्यसमा निमन्त्रणा गरे । उनले बिहारको पटनास्थित नालान्दा विश्व विद्यालयमा बंगालका खाडीका राष्ट्रहरु सम्बन्धी छुट्टै विभाग खोलिने जानकारी पनि दिए ।