गुण्डा नाइके दावा लामा पक्राउ

884
views

काठमाडौं, १६, भदौ । गुण्डा नाइके दावा लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेका दावा लामा पक्राउ परेका हुन् । लामालाई गुण्डागर्दी र सट्टबाजीको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुण्डागर्दी तथा गैह्रकानुनी गतिविधि गरेको भन्दै प्रहरीले केही समययता उनको खोजी गरिरहेको थियो ।