ट्राफिक सचेतना कार्यक्रम

975
views

जिल्ला ट्राफिक कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत, आर्दश अंग्रेजी आवासिय मावि र जिल्ला स्थित विभिन्न संसस्थाको आयोजनामा सदरमुकाम कुश्मामा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सडक दुर्घटनाबाट हुने सम्भावित अवस्थाका बारेमा सचेतना जगाउने उद्वेश्यले सो कार्यक्रम गरिएको हो । सो कार्यक्रम सवारी दुर्घटना न्युनिकरण गर्ने उद्वेश्यले गरिएको थियो ।