नयाँ दिल्लीमा दाहाल र डोभालबीच डिनर मिटिङ

547
views

काडमाडौं । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ ।

दाहाल सचिवालयका अनुसार बिहीबार साँझ उनीहरुबीच भेट भएको हो । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो । बिहीबार दिल्ली पुगेका दाहाल र डोभालबीच साँड झण्डै तीन घण्टा लामो डिनर मिटिङ भएको थियो ।