हराएको हेलिकोप्ट दुर्घटनाग्रस्त अवस्थामा भेटियो

717
views

काठमाडौं । गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकोप्टर धादिङको ’सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार 9NALS कल साइन भएको उक्त हेलिकोप्टर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।