नगरपालिकामा कांग्रेसका बागी उम्मेदवार

665
views

लमजुङ,२१, बैशाख । स्थानीय तह निर्वाचनका लागि सुन्दरबजार नगरपालिकामा कांग्रेसका उम्मेदवारले मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आजको नागरिकमा खबर छ । कांग्रेस नगर सभापति द्वारिका मिश्रले नगर प्रमुखमा उम्मेदवारी दिएका हुन् । नगर प्रमुखको उम्मेदवारमा पार्टीले बद्रिमान श्रेष्ठलाई छनोट गरेपछि मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।