हिमालयको काखमा क्रिकेट

1228
views

पोखरा ( आजदेखि पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुरु प्रतियोगिता आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटनबीच खेल भएको थियो ।