प्रधानसेनापतिद्वारा र्दज्यानी चिन्ह प्रदान

758
views

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को पौष १३ गतेको निर्णय अनुसार सरद कुमार गिरी नेपाली सेनाको रथी दर्जामा पदोन्नती भएका छन् ।

गिरीलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रथी दर्जाको र्दज्यानी चिन्ह प्रदान गरे । रथी दर्जामा पदोन्नती भएका रथी गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ ।