पर्वतमा मतगणना कार्य शुरु

588
views

शुसिल भुजेल
पर्वत, १ जेठ । पर्वतमा मतगणना कार्य शुरु भएको छ । फलेवास नगरपालिका अन्र्ततगत पैयू गाउँपालिका, महाशिला र विहादी गाउँपालिकामा सर्वदलिय बैठकपछि मतगणना शुरु भएको हो ।
यस्तै कुश्मा नगरपािलकाको पनि मत गणना कार्य शुरु हन लागेको जिल्ला निर्वाचन कार्यालय पर्वतका निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिएका छन् । यस्तै मोदी गाउँपालिका र जलजला गाउँपालिकामा केही समयपछि मतगणना हुने जनाईएको छ ।