पर्वतको पैयू गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक

1258
views

पर्वतको पैयू  गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । पैयूं वडा नं १ को अध्यक्षका उम्मेदवारहरु मध्ये नेपाली काँग्रेस ११४, एमाले ६७ र माओवादी केन्द्रले ६ मत ल्याएका छन् । वडा नं २ मा नेकपा एमाले ४९, नेपाली काँग्रेस ४० र माओवादी केन्द्रले ५ मत प्राप्त गरेका छन् । यस्तै वडा नं ३ मा नेपाली काँग्रेसले ५१, सुर्यले ३० र माओवादी केन्द्रका वडा अध्यक्षले १० मत प्राप्त गरेको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।