ढोरपाटन नगरपालिकाको वडा न-१ मा माओवादी केन्द्रका चित्रबहादुर भण्डारी विजयी

504
views

मतगणनाको परिणाम अनुसार वडा अध्यक्षमा माओवादी केन्द्रका चित्रबहादुर भण्डारीले २ सय ५० मत ल्याएर विजयी भएका छन् भने अन्य सदस्यहरुमा सबैमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् ।
मेयर पदमा एमालेका उमेदवार देवकुमार नेपालीले २९८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका अर्जुन शेरचनले २६३ मत प्राप्त गरेका छन् ।