UPDATE : फलेवास नगरपालिकामा मेयर काँग्रेस २८४०, एमाले २२२५ माओवादी केन्द्र १४३

302
views

पर्वत, २ जेठ । फलेवास नगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार गंगाधर तिवारीले २८४० मत प्राप्त गरेका छन् भने, एमालेका मेयर उम्मेदवार पदमपाणी शर्माले २२२५ मत प्राप्त गरेका छन् । यस्तै उपमेयर का तर्फबाट नेपाली काँग्रेसकी रेखा गुरुङले २८६२ र मञ्जु अधिकारीले २४८८ मतले काँग्रेस अग्रता रहेको छ । माओवादी केन्द्रका मेयर उम्मेदवारले १४३ र उपमेयरका उम्मेदवार शोभा क्षेत्रीले १६८ मत प्राप्त गरेकी छन् । दुवै नगरपािलकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
मतगणनाको नतिजा ( पर्वतमा कुन पार्टीका उम्मेदवार कति स्थानमा बिजयी भए