ललितपुर महानगरको ३ र ४ वडामा एमाले विजयी

610
views

ललितपुर ः ललितपुर महानगरपालिका वडा नम्बर ३ र चारमा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणनाको क्रम जारी छ । वडा नम्बर ३ मा एमालेका श्रीगोपाल महर्जन र ४ नम्बर मा एमालेका नारायण केसी विजयी भएका हुन् । ललितपुर महानगरपालिका वडा नम्बर ५ मा समेत एमालेको अग्रता कायम छ । लतिपुर महानगरपालिका मेयरमा समेत एमालेको अग्रता कायम छ ।