थासाङमा काँग्रेसको प्यानल विजयी

558
views

पर्वत, २, जेठ । मु्ख्य निर्वाचन अधिकृत वलाराम त्रिपाठीका अनुसार मुस्ताङको थासाङमा नेपाली काँग्रेसका उम्मेदवार बुद्धि प्रसाद शेरचनले ७२८ मत प्राप्त गरी गाउँपालिका प्रमुखमा विजयी भएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकै बालकुमारी शेरचनले ७२४ मत प्राप्त गरी विजयी भएका हुन अलिे मुस्ताङमा विजयी सबै गाउँपालिकाका उम्मेदवारहरुले विजय र्याली गरिरहेका छन् ।