अन्तराष्ट्रिय महिला दिवसमा पर्वतमा वृहत र्याली (फोटो फिचर)

1519
views

पर्वत । १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पर्वतमा वृहत र्याली प्रर्दशन गरिएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मुल नाराका साथ कुश्मा नगरपालिका नगरकार्यपालिकाको कार्यालय कुश्मा पर्वतको आयोजनामा वृहत र्याली प्रर्दशन गरिएको हो ।