पोखरामा भेटिएको बम सेनाद्वारा डिस्पोज

987
views

काठमाडौं । पोखराको दुई स्थानमा आज बिहान बम फेला परेको छ । पोखराको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो ।

प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।