प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

751
views

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ विरुद्ध अमेरिका उजुरी परेको छ ।

अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलकबहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धमा १७ हजार नेपालीको मृत्यु भएको भन्दै उनलाई पक्राउ गर्न उजुरी दिएको वताइउको छ ।