बेनी नगरपालिकामा एमालेको अग्रता

584
views

बेनी, ३, जेठ । बेनी नगरपालिकाको मेयरमा प्रतिस्पर्धा देखिएको छ । ९ नम्बर वडा घतानको मत गणना सक्दा प्रमोद श्रेष्ठ १४६ मतले नेपाली काँग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठ भन्दा अघि छन् । बेनपाको ३ नम्बर वडा वाहेक सम्पूर्ण वडाहरुमा एमालेको विजय भएको छ । मेयरमा मतगणनाको सुरुवाती देखिनै एमालेको अग्रता थियो ।